काठमाडौं-पोखरा र काठमाडौं-सुनौली पर्यटक बससेवा सञ्चालन
काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौं–पोखरा र काठमाडौं–सुनौली पर्यटक बससेवा सुरु भएको छ । नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न ४ कम्पनीले सोफासहितको ६ नयाँ बस सञ्चालनमा ल्याई