बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चलपहल बढ्याे,याे वर्ष २० हजारले अवलाेकन गर्ने अपेक्षा
नेपालगञ्ज । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्ने पर्यटक संख्या बढ्दै गएकाे हाे । अहिले बाघको सङ्ख्या बढेर १ सय