बजेट, परियोजनाका व्यवधान र सरोकारवाला सम्बन्ध
प्रभाकर घिमिरे विकास परियोजनाहरु घोषणा हुँदा जुन रुपमा चासो र उत्साह आम जनतामा हुन्छ विस्तारै तिनीहरु या त ओझेलमा पर्छन् या तिनीहरुबारे नकारात्मक प्रचारबाजी हुन्छ वा गुमनामको हदसम्म पनि पुग्छन् । यो प्रवृति हामीले नेपालमा