Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Tag: #बजेट कार्यान्वयन मार्गदर्शन

भौतिक पूर्वाधार
७० बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी, साउनभित्र ठेक्का आह्वान, असोजभित्रै सम्झौता गरिसक्नुपर्ने  (विस्तृतमा)

७० बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी, साउनभित्र ठेक्का आह्वान, असोजभित्रै सम्झौता गरिसक्नुपर्ने (विस्तृतमा)

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को लागि ७० बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । मन्त्रालयले जारी गरेको मार्गदर्शनमा साउनभित्र ठेक्का आह्वान गरिसक्नुपर्ने र असोजभित्रै ठेक्का सम्झौता गरिसक्नुपर्ने उल्लेख छ ।