बजेटमार्फत २०९० सालसम्म उत्पादन शुरु गर्ने जलविद्युत आयोजनालाइ १५ वर्षसम्म करमुक्त गराउन इप्पानको सुझाव
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी आर्थिक वर्षको बजेटमा २०९० सालसम्म उत्पादन शुरु गर्ने जलविद्युत आयोजनालाई करमुक्त गराउने विषय समावेश गर्न अर्थमन्त्रीलाई सुझाव दिएको छ । १५ हजार मेगावाटसम्मका लागि वा