फुतफुते झरनाले लोभ्यायो पर्यटकलाई
म्याग्दी । गत हप्ता अन्नपूर्ण हिमालको आधार शिविरको पदयात्रामा जानुभएका पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदी करिब एक घण्टा फुतफुते झरनामा बिताए । उनीसँगै आएका पर्यटनविद् रामहरि लामिछाने पनि अन्नपूर्ण गाउँपालिका–४ स्थित फुतफुते झरनाको सौन्दर्यमा