विद्युतीय चुलो मर्मतमा महिला
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममार्फत आयातित ग्यास प्रतिस्थापनका लागि विद्युतीय चुलोको प्रवर्द्धन भए पनि समस्या आउँदा मर्मत सम्भार गर्ने दक्ष जनशक्ति नभइरहेका बेला महिलाहरू चासो देखाउँदै अगाडि आएका छन् । उपत्यकासहित देशका काभ्रे, धादिङ,