जलविद्युत आयोजना निर्माण तथा सञ्चालनमा भित्रिँदै नयाँ प्रविधि
काठमाडौं । सानिमा समूहले लगानी गरेको रामेछापस्थित २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाको विद्युत २२० केभी नयाँ खिम्ती सबस्टेसनसम्म पुर्याउन प्रवर्द्धक स्वेतगंगा हाइड्रोपावर कम्पनीले २३ किलोमिटर प्रसारण लाइन आफैँ निर्माण गर्नुपर्ने थियो । भौगोलिक विकटताका