मध्यकालिन सम्झौता अन्तर्गत भारतले पहिलो पटक दियो ११० मेगावाट विद्युत खरिदको स्वीकृति
काठमाडौं । भारतले मध्यकालिन विद्युत व्यापार सम्झौता (पिटिए) अन्तर्गत २ जलविद्युत आयोजनाको ११० मेगावाट विद्युत खरिद गर्न स्वीकृति प्रदान गरेको छ । भारतले पहिलो पटक मध्यकालिन सम्झौता अन्तर्गत ५ वर्षका लागि विद्युत खरिद गर्ने नेपालको