प्रधानमन्त्री लिन थाले मन्त्रालयहरूकाे कार्यक्रम र बजेट कार्यान्वयन ‘रिपाेर्ट कार्ड’, परिणाम दिन जाेखिम लिनुपर्ने भनाइ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन 'रिपाेर्ट कार्ड लिन शुरू गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम