प्रधानमन्त्रीको चीन भ्रमणमा भौतिकका पाँचमध्ये २ प्रस्तावमा मात्र समझदारी हुने, कस्ता छन समझदारी हुन लागेका आयोजना ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलका ५ प्रस्ताव (एजेण्डा) समावेश भएका छन् । मन्त्रालयका उच्च अधिकारीका अनुसार सबैभन्दा उच्च प्राथमिकतामा टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने विषयमा समझदारी गर्ने विषयमा