बूढीगण्डकी आयोजना निर्माणमा लैजान सांसदहरूद्वारा प्रधानमन्त्रीकाे ध्यानाकर्षण,चाँडै अघि बढ्ने दाहालकाे आश्वासन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १२ सय मेगावाटकाे बूढीगण्डकी जलाशय जलविद्युत् आयोजनाको काम अब अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा गोरखा र धादिङका जनप्रतिनिधिले आयोजनाका सम्बन्धमा शुक्रबार पेश गरेकाे ज्ञापनपत्र