मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानमा लाग्नेछु: मन्त्री यादव
काठमाडौँ । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याको दिगो समाधान गर्न लागिपर्ने बताएका छन् । साेमबार सिंहदरबारस्थित मन्त्रालयमा पदवहालीपछि उनले मेलम्चीमा देखिएको चुनौती समाधान गरेर बाह्रै महिना खानेपानी उपलब्ध गराउने गरी काम