पोखरा इको रेड ब्रिक्सले थाल्यो प्वाल भएको इटाको उत्पादन
काठमाडौं । पोखरा इको रेड ब्रिक्स प्रालिले हलो ब्रिक (प्वाल भएको इँटा) को उत्पादन थालेको छ । इटाभटाबाट वातावरण प्रदूषण वढेको भन्दै चर्काे आलोचना हुँंदै आएपछि यसअघि जर्मन प्रविधिमा आधारित हफ म्यान क्लिनबाट चाइनिज इटा