अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी
काठमाडाैं । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम चाँडै सुरु हुने भएको छ । आयल निगमले मोतीहारी–अमलेखगञ्जको पेट्राेलियम पाइप लाइन विस्तार गरी चितवनकाे लाेथरसम्म विस्तार गर्ने याेजना अनुरुप चाँडै काम सुरु गर्न