भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो
काठमाडौं । नेपाल आयल निगमले रुपन्देहीस्थित भैरहवा नाका हुँदै आयात गर्ने पेट्रोलियम पदार्थको परिमाण घटेको छ । निगमले भारतको बेलहियाबाट भैरहवा हुँदै नेपाल भित्र्याउने पेट्रोल तथा डिजेलको परिमाण घटेको हो । देशभित्र खपतमा कमी आएकाले