पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौं कामदार उत्खननमा व्यस्त
दैलेख । जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ ४ हजार ५ सय मिटरसम्म गरिने