पूर्वाधार विकास बैंकले कर्जाको पुनतालिकीकरण तथा पुनर्संरचना गर्न पाउने
काठमाडौं । पूर्वाधार विकास बैंक (निफ्रा) ले कर्जाको पुनतालिकीकरण तथा पुनर्संरचना गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले निफ्रालाई जारी गरेको एकिकृत निर्देशन, २०७८ मा संशोधन÷परिमार्जन÷थप गरेर यस्तो