‘पूर्वाधार र आर्थिक विकासका सबै क्षेत्रमा नेपाल र भारतबीच बलियो सम्बन्ध’
काठमाडाैं । नेपाल र भारतबीचका पूर्वाधार र आर्थिक विकासका क्षेत्रमा गहिरो र बलियो सम्बन्ध रहेको बताउँदै द्धिपक्षीय फाइदा हुने गरी यो सम्बन्धलाई बलियो बनाउनुपर्ने बताएका छन् । काठमाडौंस्थित भारतीय राजदूतावास र दक्षिण एसियाली अध्ययन केन्द्रद्धारा