पूर्वाधार बजेटको आकार बढेपनि खर्च गर्ने आधार कमजोर : विज्ञ
काठमाडौं । सरकारले पूर्वाधार क्षेत्रमा बजेट बढाएपनि खर्च गर्न सक्ने आधार कमजोर रहेको विज्ञहरुले बताएका छन् । ‘बजेट पूर्वाधार र निर्माण क्षेत्रको अबको बाटो’ विषयक अन्र्तक्रियामा पूर्वाधार क्षेत्रका विज्ञहरुले अनुशासनमा नबसी बजेट विनियोजन गरेको बताएका