पूर्वाधार परियोजनामा हेजिङ्ग सुविधा दिन चाहने बैंकसँग सरकारले माग्याे प्रस्ताव
काठमाडाैं । हेजिङ्ग सुविधा उपलब्ध गराउन चाहने सरकारी बैंकसँग सरकारले प्रस्ताव माग गरेको छ । अर्थ मन्त्रालयले बुधबार सूचना जारी गर्दै १५ दिनभित्र व्यावसायिक कार्ययोजना सहितको प्रस्ताव पेस गर्न भनेको हो । ‘हेजिङ्ग नियमावली २०७९’