म्याग्दीका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्ष २०७९÷८० मा योजना छनोट गरेको छ । प्रदेश सरकारअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत कार्यान्वयन हुने