पूर्वाधार परियोजना निर्माणमा इपीसी मोडेलदेखि हरित कोष उपयोगसम्म छलफल
काठमाडौं । दीगो पूर्वाधार विकासको लागि आवश्यक लगानीका विविध उपाय, असल अभ्यास र चुनौतीहरूमा केन्द्रित 'दीगो पूर्वाधार लगानी' सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनमा पूर्वाधार परियोजना निर्माणमा इपीसी मोडेलदेखि हरित कोषको उपयोगसम्मका विषयमा छलफल