पूर्वाधारमा वनको अवरोध हटाउन संसदमा दर्ता भएको संसोधन प्रावधान ‘झन अवरोधक’
काठमाडौं । ४० वर्षदेखि चर्चामा रहेर निर्माण सुरु हुन नसकेको बूढीगण्डकी जलाशययुक्त परियोजना निर्माणको शिलान्यास असारभित्रै गर्ने घोषणा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् । १२ वर्षअघि नेपाल विद्युत प्राधिकरणबाट खोसेर बुढीगण्डकी विकास समितिमार्फत निर्माण गर्ने