वार्षिक सय पुल बन्दैनथे, ३ सय बन्न थाले, पुल निर्माणकाे आकर्षण के ?
काठमाडौं । देशभरका रणनीतिक सडकमा पछिल्ला १० वर्षमा १ हजार ३६७ पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका यी पुलको संख्या भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले निर्माण गरेको हो । यसमा