२० मेगावाट सौर्य विद्युत प्रसारण प्रणालीमा जोडेको पियोर इनर्जीलाई विभागको सम्मान
काठमाडौं । विद्युत विकास विभागले पियोर इनर्जी लिमिटेडलाई सम्मान गरेको छ । विभागको मंगलबार सम्पन्न ३१औं वार्षिकोत्सवका अवसरमा गोल्यान समूह अन्तर्गतको यो कम्पनीलाई सम्मान गरिएको हो । पियोर इनर्जीले गत आर्थिक वर्षमा बाँकेमा २० मेगावाटका