पाँच वर्षमा सवा लाख बढी घरमा खानेपानी धारा, गण्डकी प्रदेशकाे ९४ प्रतिशत जनसंख्यामा खानेपानी सुविधा
गण्डकी । पाँच वर्षभित्रमा गण्डकी प्रदेशका १ लाख २९ हजार सात सय ९४ घरधुरीमा खानेपानी धारा जडान गरिएको छ । गत आवमा मात्र २१ हजार चार सय ७४ निजी धारा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत