बेनी-जोमसोम सडकमा पहिरोको अध्ययन
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको प्रमुख चुनौतीका रूपमा रहेका पहिरोको दिगो रोकथामका लागि अध्ययन थालिएको छ। कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनाले म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको १० ठाउँमा