नारायणगढ-मुग्लिन सडक: चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध
भरतपुर । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक पहिरो खस्यो । एकैदिन घन्टौंसम्म