नारायणगढ-मुग्लिन सडकः पच्चीस ठाउँमा पहिराको जोखिम
चितवन । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये ४ स्थान उच्च र ७ ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी