पहिरोको अध्ययन गर्न उपकरण जडान
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई स्थानमा पहिराको प्राविधिक अध्ययन गर्न उपकरण जडान भएको छ। अन्नपूर्ण गाउँपालिका–३ को फगाम र काभ्रेभिरमा राखिएको डाटा लगरसहितको उपकरणमा चिस्यान मापन गर्ने यन्त्र, तापक्रम र आर्द्रता नाप्ने सेन्सर र