काभ्रेका पश्मिना व्यवसायीलाई निर्यात बजारबारे क्षमता अभिवृद्धि तालिम
नगरकोट: नेपालको हिमाली च्याङ्ग्रा पश्मिना क्षेत्रमा संलग्न साना व्यवसायीहरूले निर्यात प्रक्रिया अन्तर्राष्ट्रिय बजारबारेमा आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसर पाएका छन् । पश्मिना निर्यातकर्ता र उत्पादकहरूका लागि दुई दिने क्षमता अभिवृद्धि कार्यशालाले सहभागीहरूलाई निर्यात प्रक्रिया, आवश्यकता