पश्चिम सेतीलाई ४५ दिन र एसआर-६ लाई ६ महिनाभित्र सर्भे अनुमतिपत्र दिने निर्णय
काठमाडौं । लगानी बोर्डको ५२ औं बैठकले पश्चिम सेतीलाई ४५ दिन र सेती नदी–६ (एसआर सिक्स) आयोजनालाई ६ महिनाभित्र सर्भे अनुमतिपत्र दिने निर्णय गरेको छ । ती आयोजनासँग समझदारीपत्रमा हस्ताक्षर भएको मितिले उल्लेखित अवधिभित्र सर्भे