मुस्ताङका १६० गोठका ८ सय च्याङ्ग्राको भूवा गुणस्तर अध्ययन
मुस्ताङ। गुणस्तरीय पश्मिना उत्पादनका लागि च्याङग्रा भूवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्याङग्रा किसानहरूका लागि भूवाको नमूना संकलन तालिम सुरु भएको छ । एक साता लामो उक्त तालिम लगत्तै स्थानीय किसानका १६० च्याङग्रा गोठमा गइ