पर्यटन प्रवर्द्धन लागि भियतनामसँग सिधा उडान गर्न सुझाव
काठमाडौं । नेपाल–भियतनाम सम्बन्ध थप विस्तार तथा पर्यटन प्रवद्र्धनका लागि दुबै मुलुकबीच सिधा उडान हुनुपर्ने यस क्षेत्रका जानकारहरुको सुझाव छ । नेपाल–भियतनाम चेम्बर अफ कमर्शले नेपालका लागि समेत राजदूत रहनुभएका न्गुयेन थान हाइको स्वागतका लागि