लुम्बिनीमा आठ सय किलोमिटर सडक कालोपत्र
तुलसीपुर- लुम्बिनी प्रदेश मा पछिल्लो पाँच वर्षमा आठ सय ११ किलोमिटर सडक कालोपत्र गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५-७६ देखि चालु वर्षसम्म सो परिमाणमा सडक कालोपत्र भएको हो