पर्यटक लोभ्याउँदै बाघको मूर्ति
रामपुर । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज। वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति। उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा