पर्यटक आकर्षित गर्न भ्यूटावर
झापा । विर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण गरिएको छ। शिक्षासेवी जयनारायण ढुंगानाले बिर्तामोड–२ मा आठ बिघा निजी जग्ग्गामा निर्माण गरेको श्रीजय ड्रिमल्याण्ड उद्यानमा एक करोड