पर्यटकीय ‘हब’ बन्दै गाजाको दह
ढोरपाटन । अग्लो पहाड। पहाडको बीचमा दह, मन्दिर र घरहरू। शान्त वातावरण र स्वच्छ हावापानी। यो गाजाको दहको पहिचान हो। हिउँदमा हिउँ खेल्नेहरूको र बर्खामा गर्मी छल्न आउनेहरूको यहाँ भीड नै लाग्ने गर्छ। बाह्रै महिना