पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’
ढोरपाटन । वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्त वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ । बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ