पर्यटकीय गन्तव्य बन्दै पूर्वी रुकुमको लुकुम गाउँ
ढोरपाटन। अग्लो पहाड। पहाडको फेदमा छ लुकुम गाउँ। बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो। छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ। एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो।