म्यानमारमा नेपालको पर्यटन प्रवर्द्धन,‘एक पटक पुग्दै पर्ने देश’
काठमाडौं । म्यानमारस्थित नेपाली दुतावासले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गरेको छ । दुतावासले शनिबार ‘नेपालः जीवनका अनुभवहरूको गन्तव्य’ नारा दिइएको विशेष कार्यक्रम आयोजना गरी नेपालका विभिन्न पर्यटन गन्तव्यहरूको प्रवर्द्धन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै