ठूला परियोजना व्यवस्थापनमा सरोकारवाला सञ्चार
नेपालमा ठूला पूर्वाधार परियोजना विकास तथा कार्यान्वयनलाई लामो समय देखि नजिकबाट हेरिरहेका राधेश पन्त उनी सहभागी हुने प्रायः हरेक सार्वजनिक कार्यक्रममा एउटा कुरालाई कहिल्यै छुटाउँदैन त्यो हो ‘पूर्वाधार परियोजनामा सरोकारवाला संचारको अपरिहार्यता देशमा ठूला परियोजनाको