पछिल्ला ४ वर्षको तुलनामा भौतिक पूर्वाधार मन्त्रालयको बजेट सबैभन्दा न्यून
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट निराशाजनक रहेको छ । किनकि पछिल्ला ४ वर्षकोभन्दा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट न्यून छ । चालु आर्थिक वर्ष (संसोधनअघि)को