नीतिगत व्यवस्थापन गर्नुपर्ने निष्कर्षसहित सकियो हरित हाइड्रोजन सम्मेलन
काठमाडौं । नेपालमा हाइड्रोजन उत्पादनका लागि नीतिगत व्यवस्था गर्नुपर्ने निष्कर्षसहित दुई दिने नेपाल हरित हाइड्रोजन सम्मेलन मंगलबार सकिएको छ । नीति निर्माता, विदेशी तथा स्वदेशी विज्ञ तथा लगानीकर्ता सहभागी सम्मेलनले हाइड्रोजन प्रविधिमा लगानी सम्भव भएको