तीव्र आर्थिक वृद्धि गर्न पर्यटन, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी विस्तार आवश्यक छ
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल बिजनेस इन्ष्टिच्यूट र नेपाल सरकारका निकायहरूको समेत साझेदारीमा समग्र आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार, दिगो विकास एवं बिस्तारमा टेवा पुर्याउने, आर्थिक एवं बैंकिङ क्षेत्रका समस्या पहिचान र समाधान