उत्पादन बढेपछि भारततर्फ विद्युत निर्यात गर्न थालियाे
काठमाडौं । वर्षायामसँगै खोला तथा नदीहरूमा पानीको बहाव क्रमिकरूपमा बढेर देशभित्रका जलविद्युत्गृहहरुबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार