दैलेखका स्थानीय तहका ९० वडामा विद्युतीकरण
दैलेख। दैलेखका स्थानीय तहका ९० वडामा राष्ट्रय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुगेकाे छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण विस्तार गरी ११ स्थानीय तहका यी वडामा विद्युत पहुँच पुर्याएकाे हाे । जिल्लामा अहिलेसम्म ७० प्रतिशत विद्युतीकरण