पूर्वको बाढीपहिराेबाट जलविद्युतमा ९ अर्बभन्दा बढीको क्षति
काठमाडौं । यही असार १ र २ गते पूर्वमा आएको बाढीपहिराका कारण जलविद्युत् क्षेत्रमा ९ अर्ब ८४ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई