यातायात सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न माग
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात सुधार कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री समक्ष माग गरेको छ । महासंघका अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको टोलीले आइतबार नवनियुक्त